पर्यटन पत्रकार सङ्घ म्याग्दीको अध्यक्षमा खत्री
<p><b>भदौ २३, म्याग्दी।</b> नेपाल पर्यटन पत्रकार सङ्घ, म्याग्दीको अध्यक्षमा जिल्लामा क्रियाशील पत्रकार कमल खत्री चयन हुनु भएको छ । नेपाल पर्यटन पत्रकार सङ्घ केन्द्रीय समितिको शाखा विस्तार कार्यक्रमअन्तर्गत बिहीबार बेनीमा...