पाँच वर्षअघि मलेसियामा मारिए भनेका श्रीमानको फोटो फेसबुकमा अपलोड भएपछि…
<p><img src="http://sajhasabal.com/uploads/posts/92d601cb8fb44b3c1c5faaf0a56e16d11475069288.jpg" style="width: 800px;"><b><br></b></p><p><b>असोज १२, काठमाडौं ।</b> पाँच वर्षअघि मारिएको भनेका श्रीमानको फोटो फेसबुकमा आयो भनेको सुनेपछि सुनसरीको प्रकाशपुर-८ कि गोमा थापा कार्की झस्किनुभयो । जेठाजुकी छोरीले सुनाएको खबर सही...