जुम्लामा ५६ हजार ९ सय ६६ नागरीकले गरे स्वास्थ्य बिमा
<p><b>सास/साउन १२, जुम्ला ।</b> स्वास्थ्य बिमा प्रति जुम्लाका नागरीकले तिब्र चासो दिन थालेका छन् । <br></p><p>नेपाल सरकारले अभियानकै रुपमा संचालन गरेको स्वास्थ्य बिमाको महत्वका बिषयमा जुम्लाका नागरीकले राम्रोसँग जानकारी पाएपछि बिमित...