वडा सचिवलाई कांग्रेस कार्यकर्ताको ज्यान मार्ने धम्की
<p><b>साउन २२, काठमाडौँ । </b>जिल्लाको रामप्रसाद राई गाउँपालिका वडा–२ धोद्लेखानीका वडा सचिवलाई नेपाली कांग्रेसका कार्यकर्ता पुस्कल राईले गाली गलोजसहित ज्यान मार्ने धम्की दिएका छन् । राई स्थानीय तहको निर्वाचनमा कांग्रेसका...