लागूऔषधसहित एक महिनामा चौध समूह पक्राउ
<p><b>असार २२, काठमाडौँ ।</b> महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले एक महिनाको अवधिमा लागूऔषधसहित १४ समूहलाई पक्राउ गरेको छ । <br></p><p>प्रभागबाट खटिएको टोलीले एक महिनाको अवधिमा १४ समूहका २६ जना अभियुक्तलाई पक्राउ गरेको...