मोना कतारको भाग्यसाली चिट्ठाको नतिजा सार्वजनिक
<p><img src="http://sajhasabal.com/uploads/posts/c5635eb344ecaf6e8fda7112446688531500192013.jpg" style="width: 960px;"><br></p><p>साउन १, कतार । म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना कतार)ले आकस्मिक कोष सहयोगार्थ सन्चालन गरेको भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ । दोहाको...