दार्चुलामा एमालेका दुई जिल्ला सदस्य कार्वाहीमा परे
<p><b>लोकेन्द्र प्रशाद जोशी/साउन ५, दार्चुला । </b>दार्चुला जिल्लामा नेकपा एमाले जिल्ला कमिटी सचिवालय बैठकले दुइ जना जिल्ला कमिटी सदस्यलाइ पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको छ । <br></p><p>स्थानीय तह...