कपिलवस्तुका चार तहमा कांग्रेसको अग्रता, पछिल्लो मत परिणामसहित
<p><b>दिपक अनुरागी/असार १५, कपिलवस्तु । </b>कपिलवस्तुका १० वटै स्थानीय तहको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ । <br></p><p>सार्वजनिक भएको मतपरिणाम अनुसार वाणगंगा नगरपालिकामा कांग्रेस र माओवादीको गठबन्धनबाट मेयरमा उम्मेद्वार हुनुभएका मंगल थारुले...