नारायणगढ–मुग्लिन सडकखण्डमा एक हजार चार सय गाडी रोकिए
<p><b>असार २६, चितवन । </b>नारायणगढ–मुग्लिन सडकखण्डमा रातको समयमा सवारी आवागमन रोकिँदा गएराति मात्र एक हजार ४०० सवारी साधन रोकिएका छन् । <br></p><p>नारायणगढतर्फ ६०० र मुग्लिनतर्फ ८०० सवारी साधन रोकिएका हुन् ।...