इलाममा माओवादी केन्द्रले उम्मेदवारी टुङ्गो लगायो
<p><b>जेठ १९, इलाम । </b>आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले यहाँका १० वटा स्थानीय तहमा प्रमुख र उपप्रमुखको उम्मेदवारको टुङ्गो लगाएको छ ।<br></p><p>माओवादी केन्द्र इलाम जिल्ला...