संघीय र प्रादेशिक निर्वाचन पहिलो प्राथमिकता: प्रधानमन्त्री
<p><b>असार २६, काठमाडौँ । </b>प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी माघ ७ गतेभित्र संघीय र प्रादेशिक संसद्को निर्वाचनलाई आगामी आर्थिक वर्षको बजेटले उच्च प्राथमिकता दिएको र त्यसको कार्यान्वयन वर्तमान सरकारको पनि पहिलो...