दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक
<p><b>जेठ १७, काठमाडौं ।</b> असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको चुनावको लागि निर्वाचन आयोगले नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । <br></p><p>आयोगले निकालेको तालिका अनुसार असार २ गते बेलुकी ५...