<p>जेठ ७, काठमाडौं । ३१ वैशाखमा तीनवटा प्रदेशका २ सय ८३ वटा स्थानीय तह निर्वाचनबाट अधिकांश तहमा जनप्रतिनिधि निर्वाचित भए पनि ती तहले पूर्णता पाउन अझै तीन चरणको निर्वाचन प्रक्रिया...