एमाले कार्यकर्ताको आक्रमणबाट काँग्रेस कार्यकर्ता घाइते
<p><b>जेठ २५, खोटाङ ।</b> चुनावी प्रचारप्रसारका क्रममा नेकपा (एमाले)का कार्यकर्ताको आक्रमणबाट खोटाङमा नेपाली काँग्रेसका एक कार्यकर्ता घाइते भएका छन् । </p><p>दुई पार्टीबीचको विवादपछि बुधबार राति एमाले कार्यकर्ताको आक्रमणबाट हलेसी तुवाचुङ...