गजल -एकान्तमा एक्लै छेक्न मन लागेको छ ।।

गजल

तारादेवी सुनुवार

कस्तो छौ भित्र भित्रै हेर्न मन लागेको छ

सुटुक्क अंगालोमा बेर्न मन लागेको छ ।

हावा हुरी संग आज लडाई खेल्दै

तार बार छिचोलेर घेर्न मन लागेको छ ।।

जुनकिरीले जिस्काउदा अध्यारोलाई नै...