माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते
<p><img src="http://sajhasabal.com/uploads/posts/282846f14e75dd1df157971fe2ee946e1487412355.jpg" style="width: 640px; float: left;"><b>फागुन ७, दाङ । </b>दाङमा घर लिप्ने माटो ल्याउन गएकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ अर्कि एक महिला घाइते भएकी छिन् । </p><p>ढिस्कोले पुरिएर...