परासी क्षेत्र र नवलपुरक्षेत्रलाई छुट्टाछुट्टै जिल्लाको विकास
गर्नुपर्छ– सभासद् कलवार
रवि पाण्डे/ साउन-३१, नवलपरासी । नेपाली काँग्रेस नवलपरासी क्षेत्र नम्बर छ का सभासद् देबकरण कलवारले परासी क्षेत्र र नवलपुरक्षेत्रलाई छुट्टाछुट्टै जिल्लाको विकास गर्नुपर्ने बिचार ब्यक्त गर्नुभएको छ । ब्यक्तिगत रुपमा...