लिटिल स्टारद्धारा सहिद दिवसको अवसरमा विविध कार्यक्रम
<p><b>विमल धामी/माघ १६, कञ्चनपुर ।</b> कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका–८ बैवाहमा रहेको लिटिल स्टार ईङ्लिस स्कूलले आज सहिद दिवसको अवसर पारेर विभिन्न कार्यक्रमका साथ सहिदहरुको सम्मान र सम्झना गरी...