‘संविधान संशोधन प्रस्ताव पारित नभएसम्म चुनाव हुँदैन’ – अध्यक्ष ठाकुर
<p><img src="http://sajhasabal.com/uploads/posts/b22a42304e79b0db9f6cd5d847c060e51486291903.jpg" style="width: 510px; float: left;">माघ २३, काठमाडौं । तराई– मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसदमा संविधान संशोधन प्रस्ताव पारित नभएसम्म चुनावमा नजाने बताएका छन् । ठाकुरले आफू चुनाव...