निर्वाचनको मिति घोषणा गर्ने माओवादी निष्कर्ष
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/640457568a65cc741fbbd274b72252f91482917907.jpg" style="float: left;"><b>पुस १३, काठमाडौँ ।</b> नेकपा (माओवादी) केन्द्रले स्थानीय तह वा निकायको निर्वाचनको मिति तत्कालै घोषणा गरेर जानुपर्ने निष्कर्ष निकालेको छ ।<br></p><p>माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बुधबार बसेको बैठकले...