बेल्डाँडीमा पहिलो पटक सामाजिक परिक्षण
<p><b>विमल धामी/माघ १८, कञ्चपनुर । </b>कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा मंगलवार पहिलो पटक सामाजिक परिक्षण प्रारम्भिक प्रतिवदेन प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ । <br></p><p>बेल्डाँडी नगरपालिकाको आयोजनामा साझेदारी विकास परियोजना अन्र्तगत...