दाङमा एक व्यक्तिले आफ्नै लगानीमा बताए धर्मशाला
<p><b>माघ २१, दाङ । </b>यहाँका एकजना दाताले दाङको तुलसीपुर–१९ शीतलपुर मन्दिर नजिकै धर्मशाला निर्माण गरेका छन् ।<br></p><p>छ लाखको लागतमा नारायणप्रसाद गौतम र शान्ता गौतमले बनाएको धर्मशाला चार कोठाको रहेको छ...