गुल्मीका एक युवाले कोरियाको मासिक २ लाख छाडेर गाउँमा दुग्ध व्यवसाय
<p><img src="http://sajhasabal.com/uploads/posts/89e3baa7288aa9250d1c58a7e60226ee1486015786.jpg" style="width: 640px; float: left;"><b><br></b></p><p><b>प्रेम सुनार/माघ २०, गुल्मी ।</b> गुल्मीका एक युवाले कोरियामा मासिक २ लाख तलव पाउने जागिर त्यागेर गाउँमा आई दुग्ध व्यवसाय सञ्चालन गर्दै आएका छन् । <br></p><p>गुल्मीको...