माेटरसाइकलको ट्रायलमा फेल हुनु भो ? यी तरिका अपनाउनुस्, सजिलै पास हुनुस् !
<p>- ट्रायलमा सवारी चलाउनु सुरु गर्नुअघि हेल्मेट लगाउने र फित्ता बान्न विर्सनुहुँदैन । त्यस्तै लुकिङ ग्लास मिले/ नमिलेको हेर्ने र साइड लाइट पनि बल्ने/ नबल्ने परीक्षण गर्नुपर्छ ।<br></p><p>- ट्रायलमा सबैभन्दा...