इन्धन लिन भारत गएका नेपाली ट्यांकर चालकलाई गोली हानियो
<p><img src="http://sajhasabal.com/uploads/posts/07dce501b85341d59059546f3ecea2f41482822275.jpg" style="width: 524px; float: left;">पुस १२, वीरगन्ज । आज बिहान भारतको बरोनीबाट पोखराका लागि इन्धन बोकी आइरहेको ना ५ ख ८८४५ नम्बरको ट्यांकर चालकलाई भारतको रक्सौलमा अज्ञात दुई जनाले...