संशोधन प्रस्ताव थाँती राखे समझदारी हुन्छ: ज्ञवाली
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/be3f890124859ea4073765611d4787bc1480074255.jpg" style="float: left;"><b>माघ ८, म्याग्दी ।</b> नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताउनुभएको छ । <br></p><p>प्रेस चौतारी, म्याग्दीले आज बेनीमा आयोजना गरेको...