प्रमुख तीन दलको बैठक निष्कर्षविहीन
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/a212efb1efa4d8e0eb79c332c3a652771483338758.jpg" style="float: left;"><b>पुस १८, काठमाडौं । </b>राजनीतिक गतिरोध अन्त्य गर्न आज बसेको प्रमुख तीन दलको बैठक निष्कर्षविहीन भएको छ । </p><p>सिंहदरवारमा बसेको बैठकमा शीर्ष नेताहरु आ-आफ्नै अडानमा रहेपछि सहमति हुन...