बिदाको दिन सरकारी गाडी चलाएको भन्दै आगजनी र तोडफोड
<p><img src="http://sajhasabal.com/uploads/posts/ab2c94a66bd8f8c3a618001e633024c11483094285.jpg" style="width: 640px; float: left;"><b>पुस १५, काठमाडौँ । </b>नयाँ वानेश्वरमा सरकारी गाडीमा आगजनी गर्नुका साथै तोडफोड गरिएको छ । <br></p><p>नयाँ वानेश्वरको अल्फाविटा नजिकै बुद्धनगर छिर्ने चोकमा बा २ झ १३९२...