बहराइनमा ११ जना नेपालीले ज्यान गुमाए
<p><img src="http://sajhasabal.com/uploads/posts/14d89fb627c38f5ce30c0197f5464ffa1483517045.jpg" style="width: 640px; float: left;"><b>पुस २०, काठमाडौँ । </b>गएको वर्ष बहराइनमा ११ जना नेपाली कामदारले ज्यान गुमाएका छन् । ज्यान गुमाउने नौ जना पुरुष र दुई जना महिला रहेका...