राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार सामुदायिक रेडियो डडेल्धुरालाई पनि
<p><img src="http://sajhasabal.com/uploads/posts/54ba6adda8fea67e9e0b0448da74f3561483011734.png" style="width: 25%; float: left;"><b>पुस १४, डडेल्धुरा । </b>सामुदायिक रेडियो अमरगढी डडेल्धुराले ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ अन्र्तगत संस्थागत पुरस्कार प्राप्त गरेको छ । <br></p><p>नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित...