राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर समाचार प्रवाह गरौँ: परराष्ट्रमन्त्री
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/f2df45bf1df4516d83f7800c9ff94b041477733572.jpg" style="float: left;"><b>पुस १३, काठमाडौँ ।</b> परराष्ट्रमन्त्री प्रकाशशरण महतले मुलुकको राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर समाचार र विचार प्रवाह गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । <br></p><p>छिमेकी मुलुकहरूसँगको नेपालको सम्बन्धलाई...