युवाहरुका लागि नेतृत्व विकास सम्वन्धि दूई दिने तालिमको मंगलसेनमा उदघाटन
<p><b>कमल रावल/पुस ११, अछाम ।</b> जिविस अछामका निमित्त स्थानिय विकास अधिकारी शरदप्रसाद ढुंगानाले समाज विकास र रचनात्मक कार्यका लागि युवाको सक्रियता आवस्यक भएको बताँउनुभएको छ । <br></p><p>युवाहरुका लागि नेतृत्व विकास सम्वन्धि...