नयाँ नियमावलीअनुसार बुधबारबाट लाइसेन्स परीक्षा यसरि हुँदैछ !
<p><img src="http://sajhasabal.com/uploads/posts/78fa619668c600180f181ac357c32e1b1479607886.jpg" style="width: 817px;"><b><br></b></p><p><b>मङ्सिर 5, काठमाडौं ।</b> दुई महिनादेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा ८ मंसिरदेखि सुचारु हुने भएको छ । यातायात व्यवस्था विभागले नयाँ प्रावधानसहित लाइसेन्स परीक्षा सुरु...