महिलाको रहस्यमय मृत्यु
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/49a4d6798767f92c93c3366420e4ea9b1477634516.jpg" style="float: left;"><b>मंसिर २४, बनेपा ।</b> काभ्रेपलाञ्चोक सानो बाङ्थली गाविस–७ का ३३ वर्षीया लक्ष्मी परियारको शुक्रबार रहस्यमय मृत्यु भएको छ ।<br></p><p>उनीमाथि कुटपिट भएपछि प्रहरी र स्थानीयबासीको रोहवरमा मिलापत्र भएको...