ओखलढुंगाका जीवन गदाईलीको नयाँ लोकदोहोरी गित बजारमा (भिडियो सहित)
<p><img src="http://sajhasabal.com/uploads/posts/674357123147d51fae3de7bbe9d012381481607462.jpg" style="width: 854px;"></p><p><b>मङ्सिर २८, ओखलढुंगा ।</b> ओखलढुंगाको ठुलाछाप १ का जीवन गदाईलीले नयाँ लोकदोहोरी गित बजारमा ल्याएका छन् । गदाईलीले फुल फुलेको बोट नामको गित बजारमा ल्याएका हुन् । लाल...