महोत्तरीमा जाडोले कठ्याङ्ग्रिएर एकको मृत्यु
<p><b>मंसिर २७, महोत्तरी । </b>अत्याधिक रुपमा बढेको शीतलहर एवम् हुस्सुको कारण जाडोले कठ्याङ्ग्रिएर महोत्तरीको गौशालामा एक जना वृद्धाको मृत्यु भएको छ । <br></p><p>गएराति गौशाला नगरपालिका–५ का ६५ वर्षीया वृद्धा शलवदेवी सदाको...