३ लाख मुल्य बराबरको अवैध मदिरा नष्ट
<p><b>ताराबहादुर महत</b> | मंसिर २१, दोलखा | सदरमुकाम चरिकोटका विभिन्न होटलबाट दोलखा प्रहरीले ठुलो परिमाणमा अवैध घरेलु मदिरा बरामद गरेको छ ।<br></p><p>प्रहरीको गस्ती टोलिले हिजो (मंसिर २०) चरिकोट पशुपतिडाँडाका तीनवटा...