अपि हाईड्रो पावरमा काम गर्ने कामदारको भिरबाट खसेर मृत्यु
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/037a22c43d18fcca529fdf2c20d982f01474812083.jpg" style="float: left;">पंकज धामी । असोज ९, दार्चुला | दार्चुलाको धुलिगाडा गाविसमा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ । <br></p><p>मृत्यु हुनेमा झापा जिल्ला हल्दीबारी गाविस ७ बस्ने अन्दाजी ५५...