इटहरीमा एक ब्यापारीमाथी साङ्घातिक आक्रमण र लुटपाट
<p><b>कार्तिक १७, इटहरी । </b>इटहरी उपमहानगरपालिका–१ स्थित इलाका प्रहरी कार्यालय नजिकै रहेको दाहाल कोल्ड सेन्टरका सञ्चालक ६५ वर्षीय केदार दाहाललाई पसलभित्रै साङ्घातिक आक्रमण गरी अढाई लाख रुपैयाँ लुटपाट गरेको घटना...