हुकिङ गरि विद्युत् चोरी गर्ने २८ जना पक्राउ
<p><span style="line-height: 1.42857;"><b>असोज १, राजविराज । </b>नेपाल विद्युत् प्राधिकरण राजविराजले ‘हुकिङ’ गरी विद्युत् चोरी गर्ने २८ जनालाई पक्राउ गरेको छ । </span><br></p><p>नेपाल विद्युत् प्राधिकरण राजविराज र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त...