उखु किसान ट्रेन्चर विधिप्रति आकर्षसित बन्दै
<p><b>विमल धामी/कात्तिक ७, कञ्चनपुर ।</b> कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकाका उखु किसानहरु टे«न्चर बैज्ञानिक विधिप्रति दिन प्रतिदिन आकर्षसित बन्दै गएका छन् ।<br></p><p> महाकाली सुगर मिलको सहयोगमा शनिवार बेल्डाँडी–७ बैवाहमा टे«न्चर...