मौरीपालन व्यवसायबाट लाखौको रकम भित्रिँदै
<p><img src="http://sajhasabal.com/uploads/posts/20ed7806b48a56b5c4a77dacec89f80f1477129810.jpg" style="width: 500px; float: left;"><b>कात्तिक ६, सल्यान ।</b> कालीमाटी गाविसका कृषक मौरी पालन व्यवसायतर्फ आकर्षित भएका छन् । <br></p><p>कम लगानी र धेरै आम्दानी हुने भएपछि कृषक मौरीपालनतर्फ आकर्षित भएका हुन्...