प्रेस चौतारी रामेछापको अध्यक्षमा युनिक विफा
<p><img src="http://sajhasabal.com/uploads/posts/ef547d1fb06a53633056d41f30b691801474300847.jpg" style="width: 960px;"><br></p><p>असोज ३, रामेछाप । प्रेस चौतारी नेपाल रामेछापको अध्यक्षमा पुनः युनिक विफा घिसिङ निर्वाचित भएका छन् । चौतारीको सोमबार सम्पन्न तेस्रो जिल्ला अधिवेसनले उनलाई अध्यक्ष पदमा सर्वसम्मतिले...