जगदीशपुर तालको सरकारी निकायले नै महत्व बुझेन
कमल बेल्बासे/चैत १३, कपिलबस्तु । नेपालकै प्रमुख गन्तब्य तथा बिश्वकै संपदाका रुपमा रहेका कपिलबस्तु जिल्लाको निग्हिवा गाबिसमा रहेको जगदीशपुर ताललाई सरकारी निकायले बेवास्ता गरेकाले तालको महत्व नबुझेको जगदीशपुर जलासय बहुसरोकारवाल...