कोईरालाको निधनले राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता स्थगित
सन्तोषकुमार गुप्ता/माघ २७, भालुवाङ् । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शुशिल कोईरालाको मंगलबार निधन भए पछि बुधबार (आज) देखि आदर्श उच्च माध्यमिक विद्यालय लालमटियामा शुरु हुने भनिएको क्षेत्र स्तरिय...