पाँच महिनामा ५० भन्दा बढी हिंसाका उजुरी: प्रहरी
मंसीर १५, पर्वत । पर्वत जिल्लामा पाँच महिनामानै ५० भन्दा बढी विभिन्न प्रकृतिका हिंसाका उजु्री परेको प्रहरीको तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना तथा जिल्ला बिकास समितिको कार्यालय पर्वतको...