फागुन १६, परासी । मुस्लीम र हिन्दु सामुदायको आस्थाको केन्द्र बनेको मदार बांबां मेला शनिबार देखि शुरु भएको छ । वर्षाैदेखि नवलपरासीको रुपौलिया र कुडिया गाविसमा दुई साता चल्दै आएको...