जिल्ला स्तरिय खुल्ला खेलाडी छनोट खेलकुद प्रतियोगीता अछाममा सम्पन्न
कमल रावल, असोज, २६ अछाम / आगामि मंसिरमा पूर्वाञ्चलमा हुने सातौं राष्टिय खेलकुद प्रतियोगीताका लागि जिल्ला स्तरिय खुल्ला खेलाडी छनोट खेलकुद प्रतियोगीता अछाममा सम्पन्न भएको छ । असोज २४ गते देखि...