कमल रावल/भदौ १६, अछाम । बहुकक्षा शिक्षण शिक्षक सम्बन्धी ५ दिने तालिमको आज एक कार्यक्रमका बिच उदघाटन गरिएको छ । पिसविन अछामको आयोजना, जिल्ला शिक्षा कार्यालय अछामको समन्वय र साझेदार...