आफैँले काटेको रूखले च्यापेर तनहुँमा एक जनाको मृत्यु
<p><b>भदौ २७, काठमाडौँ । </b>आफैंले काटेको रूख ढलेर च्यापिँदा तनहुँमा एक जनाको मृत्यु भएको छ। तनहुँको भिमाद नगरपालिका–६ कुमालडाँडा फेदिका ५८ वर्षीय शेरबहादुर कुमालको बिहीबार मृत्यु भएको हो।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/8c98bc94f7b99dfa7b62ed5bce14c05e1726134217.jpg" style="width:...